Sunday, May 11, 2014
Saturday, May 10, 2014
श्री जलेश्वर महादेव को दर्शन गरौं र पुण्य कमाऔं ।
11:06 AM
No comments
भारतको उत्तर खण्ड केदारनाथ मन्दिरमा भगवान शिवजीको ढाड, त्यस्तै नेपालको भक्तपुरको सिपाडोलमा शिर तथा पाऊबाट शिर सम्म पुरै अंग भएको संसारको एक मात्र मन्दिर दोलखाको चरिकोट नजीकैको हालको रामकोट भन्ने ठाउँमा पर्दछ । यस मन्दिरको महिमा उरु मन्दिर भन्दा अलिक भिन्न छ । भगवान भोलेनाथ आफ्ना सबै गणहरु लिएर यस ठाउँमा विराजमान हुनु हुन्छ जहाँ भोलेनाथको शिरबाट पवित्र गंगा पनि बगेकि छिन् । यस ठाउँको जल संसारको जलमध्ये सबभन्दा पबित्र जल मानिन्छ । यो जल...